Limit thaha thiyo didi lai ani malai ..
1,003 viewsस्नेहा दिदीले पहिलो पटक इन्स्टाग्राममा फोटो हाल्दा म भर्खर नौ कक्षामा पढ्थे। दिदी ब्याचलरको अन्तिम वर्षमा पढ्दै हुनुहुन्थ्यो। सानोमा मैले दिदीलाइ खुबै पछ्याउथे रे। तर सायद वर्षौ भेट नभएकाले सानोको ती यादहरुमा दिदीको अनुहार स्पष्ट याद हुँदैन। मात्र केही घटनाहरु याद छन्।दिदीलाइ इन्स्टाग्राममा फलो गरेको थिए। दिदीले केही फोटोहरु हाल्नु भएको थियो। त्यस्तो अति सुन्दरी … Read more